१२ जेठ २०८२, आइतबार

तीनवर्षका छोरासहित श्रीमती बेखबर भएपछि खोजी गरिदिन श्रीमानको आग्रह

Logo
आजको अपडेट मंगलबार, कार्तिक ०६, २०८१

विराटनगर । मोरङको बेलबारी–८ बलुवाही बिहीबारेबाट सुनवर्षी घर फर्कने क्रममा तीनवर्षका छोरासहित श्रीमती बेखबर भएपछि खोजी गरिदिन श्रीमान अमितकुमार दासले आग्रह गर्नुभएकोछ ।

श्रीमती र छोरा माइतीबाट फर्कने क्रममा वेपत्ता भएपछि कतारमा रहेका श्रीमान आकस्मिक रुपमा घर फर्केर खोजी कार्यमा लागेका हुन् ।

श्रीमती र छोरा फेला पारेर खबर गर्नेलाई ५० हजार इनाम दिने घोषणा समेत दासले गर्नुभयो ।

२१ वर्षीया कृष्टिना राजबंशी माइतीघर बेलबारीमा ठूलो बुबाको मृत्यु भएपछि गत असोज २१ गते काम सकाएर फर्केकी थिइन् ।

तर, उनी अहिलेसम्म सुनवर्षी ४ स्थित काशीजान घरमा नपुगेको दासले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300