१२ साउन २०८३, मंगलबार

‘सुशासनका लागि सरकारको सकारात्मक पहल’

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३

काठमाडौँ, १२ साउन । सरकारले चार महिनाको अवधिमा सुशासनका लागि गरेको पहल सकारात्मक भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ । समाजले आज जारी गरेको अवधारणापत्रमा सरकारले सुशासनका सन्दर्भमा आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको सभापति रेनुका पौडेलले बताउनुभयो ।

देशले विधिको शासन खोजेकाले नागरिक चाहेको आधारभूत स्वतन्त्रतासहितको सुशासनको पक्षमा सरकार दृढ भई अझ गहि¥याइमा पुगेर कार्य सम्पादन गर्न आवश्यक रहेको समाजको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300