०९ जेठ २०८२, बिहिबार

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी

Logo
आजको अपडेट सोमबार, मंसिर १७, २०८१

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ । उहाँ छ हजार नौ सय ६९ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

नेपाली कांग्रेसका बलराम सरदारले पाँच हजार तीन सय ३३ र एमालेका तुलसीराम विश्वासले चार हजार एक सय ५९ मत ल्याउनुभएको छ । यसअघि यहाँ कांग्रेस विजयी भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300