१० जेठ २०८२, शुक्रबार

जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

Logo
आजको अपडेट बिहिबार, मंसिर २०, २०८१

विराटनगर । नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सको रवाफिलो प्रदर्शन जारी छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको सहज जित निकालेको छ ।

जनकपुरले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै आफ्नो प्रभाव कायमै राखेको छ । लगातार तीन खेल जित्ने जनकपुर पहिलो टोली पनि भएको छ।

उता पोखराले भने प्रतियोगितामा लगातार दोस्रो हार भोग्दै कर्णाली याक्स र विराटनगरकै नतिजालाई पछ्याएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300