०९ जेठ २०८२, बिहिबार

सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो

Logo
आजको अपडेट आइतबार, फाल्गुण ०४, २०८१

विराटनगर । सुनको भाउ आज दुई हजार सात सय रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलामा एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300