०९ जेठ २०८२, बिहिबार

आईपीएल क्रिकेटमा आज मुम्बई र बेङ्गलुरु खेल्दै

Logo
आजको अपडेट सोमबार, चैत्र २४, २०८१

विराटनगर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् ।

नेपाली समयअनुसार बेलुका पौने ८ बजे वान्खडेमा खेल हुनेछ । बेङ्गलुरुले ३ खेलमा चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलेको गुजरात २ अङ्कसहित आठौं स्थानमा छ ।

हिजो भएका खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300