१० जेठ २०८२, शुक्रबार

दुर्गा प्रसाईं भारतमा पक्राउ

Logo
आजको अपडेट बिहिबार, चैत्र २७, २०८१

चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार उनलाई काकडभिट्टा हुँदै नेपाल ल्याइँदै छ । प्रसाईं भागेर भारत पुगेको सुचना पाएको प्रहरीको विशेष टोलीले भारत केन्द्रीत खोजी गरेको थियो ।

चैत्र १५ गते तीनकुनेबाट फरार रहेका प्रसाईंले दुई वटा भिडियो सामाजिक सञ्जालमा समेत अपलोड गरेका थिए । उक्त भिडियोमा उनले आफू भागेको नभइ सुरक्षित स्थानमा बसेको बताएका थिए ।

प्रसाईंको नेतृत्वमा तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । भने लुटपाट र तोडफोड समेत भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300