१० जेठ २०८२, शुक्रबार

खबर पुर्वाञ्चलको १० औँ वार्षिकोत्सब सम्पन्न

Logo
सतिश राजवंशी सोमबार, बैशाख २९, २०८२

विराटनगर । विराटनागरबाट समाचार प्रकाशन गर्ने अनलाइन र्पोटल ‘‘खबर पूर्वाञ्चलले ” १० औं वार्षिक उत्सवमा आफ्ना स्रोता र दर्शक वर्गलाई ध्यन्यबाद ज्ञापन गरेको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनका क्रम्मा खबर पूर्वाञ्चलका अध्यक्ष पुष्पराज थपलियाले आफूहरुलाई साथ दिने सवैप्रति संस्था र व्यक्तिगत तर्फवाट आभार व्यक्त गर्नुभएको हो ।

पत्रकार सम्मेलनको कार्यक्रममा सबै क्षेत्र तह र तप्काका व्यक्तिहरूले समेत उत्त संस्थालाई आगामी वर्षहरुका लागि शुभकामना सन्देश दिएका छन् । कार्यक्रम कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले प्रमुख अतिथिको रुपमा खबर पूर्वाञ्चलको १०औं वार्षिकोत्सवको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, खबर पूर्वाञ्चलका सम्पादक डा. डिल्ली पोखरेल सहित विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देश व्यक्त गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300