२३ आषाढ २०८२, सोमबार

मधेसमा मन्त्रिपरिषद् विस्तारविरूद्ध कुर्सी जुलुस

Logo
आजको अपडेट बुधबार, साउन २३, २०८१

विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार गरेको मन्त्रिपरिषद् विस्तारको विरूद्धमा जनकपुरधाममा कुर्सी जुलुस निकालिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले संयुक्त रूपमा मन्त्रिपरिषद् विस्तारको विरूद्धमा मधेस सरकारविरूद्ध कुर्सी जुलुस निकालेका हुन् ।

मधेस सरकारविरुद्ध नारावाजी गर्दै जनकपुरधामको रामानन्द चौकबाट सुरु भएको कुर्सी जुलुस नगरको विभिन्न भाग हुँदै जनक चौकमा गएर कोण सभा गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300