२१ जेठ २०८३, बिहिबार

सुनको भाउ स्थिर हुँदा चाँदीको बढ्यो

Logo
आजको अपडेट सोमबार, साउन १३, २०८२

विराटनगर — सुनको भाउ आज स्थिर रहेको छ । हिजोजस्तै सुन तोलाको एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलाको पाँच रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको तोलाको दुई हजार दुई सय ९० रुपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300