१० जेठ २०८२, शुक्रबार

शुक्रबार बिहानै विराटनगरमा भूकम्पको धक्का

Logo
आजको अपडेट शुक्रबार, साउन २५, २०८१
विराटनगरमा भूकम्पको धक्का

विराटनगर ।  शुक्रबार बिहान मोरङसहित पूर्वका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भारतको किक्किम केन्द्र भएर गएको भूकम्पको धक्का कोशी प्रदेशको राजधानी विराटनगरसहित आसपासका जिल्लामा महसुस भएको हो । शुक्रबार बिहान ७ बजेर १२ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

४ दशमलव ५ म्याग्निच्यूटको भुँइचालो गएको भारतको केन्द्रीय यूरो–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले उल्लेख गरेको छ ।

भूकम्पको केन्द्रबिन्दु दार्जिलिङ भन्दा २२ किलोमिटर टाढा पर्छ । यो नेपालको सीमा क्षेत्र भएकाले नेपालका केही जिल्लामा धक्का महसुस भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300