२३ आषाढ २०८२, सोमबार

आज कोशी प्रदेशमा सार्वजनिक बिदा

Logo
आजको अपडेट शुक्रबार, साउन २५, २०८१
आज कोशी प्रदेशमा सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभरि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको बताए । विराटनगर र आसपासमा आज बिहान ७ः१२ बजे भूकम्पकोको धक्का महसुश गरिएको छ । थप विवरण आउन बाकि छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300