२१ जेठ २०८३, बिहिबार

दशैं मनाउन साढे ५ लाखले छाडे काठमाडौं उपत्यका

Logo
आजको अपडेट बुधबार, आश्विन १५, २०८२

काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको ताँती उपत्यकाबाट बाहिरिने नाकाहरूमा अहिले उत्तिकै छ। मंगलबार बेलुकीसम्म साढे पाँच लाखभन्दा बढीले उपत्यका छाडेका छाडेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबार बेलुकीसम्मका आठ दिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300