१० जेठ २०८२, शुक्रबार

सुर्खेत उडेको जहाज नेपालगन्ज बसेर काठमाडौं फर्कियो

Logo
आजको अपडेट शनिबार, साउन २६, २०८१
सुर्खेत उडेको जहाज नेपालगन्ज बसेर काठमाडौं फर्कियो

विराटनगर । काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडान भरेको जहाज पुनस् काठमाडौं फर्किएको छ ।

यसअघि मौसममा आएको खराबीका कारण सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।

मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुनस् काठमाडौं फर्किएको यात्रु गोविन्द खड्काले बताए।

शनिबार बिहान फ्लाइट नम्बर यु फोर एक सय सैतीस रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो ।

सो जहाज आज बिहान सवा ११ बजे उडान भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300