२१ जेठ २०८३, बिहिबार

विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

Logo
आजको अपडेट शनिबार, कार्तिक २३, २०८२

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामाको घोषणा गरेका छन् । मुख्यमन्त्री सोनलले विश्वासको मत मागेका थिए । तर, आफूलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका दलका केही सांसदहरुले नै विश्वासको मत नदिने घोषणा गरेपछि मत विभाजनको प्रक्रियामा जानुअघि नै सोनलले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले नै राजीनामा दिएपछि अब मत विभाजनको प्रक्रियामा जानुनपरेको भन्दै आजको बैठक स्थगित् गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300