२१ जेठ २०८३, बिहिबार

सुनसरीमा ट्रक दुर्घटना : पाँच जनाको मृत्यु

Logo
आजको अपडेट बिहिबार, माघ ०२, २०८२

विराटनगर । सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–८ उल्टी फूलचाेक सडक खण्डमा बिहीबार बिहान मालबाहक ट्रक पल्टिँदा पाँच जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबै ट्रकमा सवार कामदार हुन्।

विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहीबार बिहान करिब ५:३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300