२१ जेठ २०८३, बिहिबार

रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा

Logo
आजको अपडेट मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश हुनुभएको छ ।

उहाँलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गर्नुभएको हो ।

हुमागाईंले केही दिनअघि रास्वपा छोेडेको घोषणा गर्नुभएको थियो । उहाँले सात बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300