२१ जेठ २०८३, बिहिबार

सुनसरीमा चट्याङ लागेर एक युवाको मृत्यु, अर्को घाइते

Logo
सन्तोष मेहता शनिबार, भाद्र १५, २०८१
सुनसरीमा चट्याङ लागेर एक युवाको मृत्यु, अर्को घाइते

हिजो सुन्सरी जिल्लाको कोशी गाउँपालिका ४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृतक १८ वर्षीय अक्रम मियाँ हुन् ।
स्थानीय स्रोतका अनुसार, मियाँ माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा मियाँसँगै रहेका अर्का एक जना हदिस मियाँ पनि घाइते भएका छन्। उनको हाल उपचार भइरहेको छ ।
यस दुर्घटनाले स्थानीय समुदायमा शोकको वातावरण छाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300