१० जेठ २०८२, शुक्रबार

दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव केन्द्रीय समितिको बैठकबाट पास हुन्छ : महामन्त्री शर्मा

Logo
आजको अपडेट शनिबार, भाद्र १५, २०८१
दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव केन्द्रीय समितिको बैठकबाट पास हुन्छ : महामन्त्री शर्मा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गर्नुभएको छ ।

काठमाण्डौमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव गरेको बताउनुभयो ।

भोलि बस्ने केन्द्रिय समितिको बैठकले आफूले प्रस्ताव गरेको नीति साझा दृष्टिकोण र सहमतिबाट पास गर्ने दाबी गर्नुभयो । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि दुई पटकभन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने महामन्त्री विश्वप्रकास शर्माको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300