२१ जेठ २०८३, बिहिबार

मुग्लिन–नारायणगढ सडक खण्डमा बस र ट्रक ठोक्किए : दुई जना घाइते

Logo
आजको अपडेट आइतबार, भाद्र १६, २०८१
मुग्लिन–नारायणगढ सडक खण्डमा बस र ट्रक ठोक्किए : दुई जना घाइते

विराटनगर । चितवनको भरतपुर महानगरपालिका २९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ ।

मुग्लिङ नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन्। भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन् ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300