२१ जेठ २०८३, बिहिबार

एक वर्षीय छोरासहित आमा मृत फेला

Logo
आजको अपडेट मंगलबार, चैत्र २४, २०८२

दमौली (तनहुँ), २४ चैत । जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ ।

सोही ठाउँ बस्ने २५ वर्षीय सरिता परियार र उहाँका छोरा कुमार परियार घर नजिकको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिनुभयो ।

घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको र शवपरीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300