११ जेठ २०८२, शनिबार

नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

Logo
आजको अपडेट शुक्रबार, भाद्र २८, २०८१

विराटनगर । नेपाल प्रहरीको प्रहरी निरीक्षक इन्सपेक्टर र प्रहरी सहायक निरीक्षक ९असई० पदमा भर्ना खुलेको छ । प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षकमा २५६ जनाका लागि नयाँ भर्ना खुलेको हो । प्रहरी निरीक्षकमा खुलातर्फ ३५, अमररअशक्त प्रहरी परिवारमा १, महिलामा ६, आदिवासी जनजातिमा ९, मधेशीमा ८, दलितमा ४ र पिछडिएको क्षेत्रमा एउटा कोटा छुट्याएको छ ।

यस्तै प्रहरी सहायक निरीक्षकमा खुलातर्फ १३८, अमररअशक्त प्रहरी परिवारमा ५, महिलामा २३, आदिवासी जनजातिमा ३६, मधेशीमा ३१, दलितमा १७ र पिछडिएको क्षेत्रमा ६ वटा कोटा छुट्याइएको छ । पर्सि भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300