१० जेठ २०८२, शुक्रबार

एन्फा महिला लिगमा एपीएफ र कर्णाली तथा बाग्मती र चन्द्रपुर खेल्दै

Logo
आजको अपडेट आइतबार, भाद्र ३०, २०८१

विराटनगर । एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो साढे १२ बजे कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एफीएफ क्लब खेल्दैछन् । एपीएफ ४ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा र कर्णाली ४ खेलमा १ अङ्कसहित नवौं स्थानमा छन् ।

यस्तै दोस्रो खेलमा दिउँसो साढे ३ बजे बाग्मती युथ क्लब र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दैछन् । चन्द्रपुर ४ खेलमा ५ अङ्कसहित छैटौं र बाग्मती युथ क्लब ४ खेलमा ३ अङ्कसहित आठौं स्थानमा छन् । दुइटै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300