

विराटनगर । चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा हुँदा १९ वटा चौपाया मरेका छन् ।
बर्दियाबाट खसीबोका लिएर काठमाडौँतर्फ गुडिरहेको ट्रक बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।