०९ जेठ २०८२, बिहिबार

स्वास्थ्य मन्त्रीलाई तोसिमाले भनिन्- बीमा अघि बढाउन सक्नुहुन्न भने मार्ग प्रशस्त गर्नुस्

Logo
डुमरलाल मेहता सोमबार, फाल्गुण १२, २०८१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सांसद तोसिमा कार्कीले मार्ग प्रशस्त गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई सुझाव दिएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कार्कीले स्वास्थ्य बीमा अघि बढाउन सक्ने अवस्था नरहेको भन्ने स्वास्थ्य मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कार्यक्रमलाई अघि बढाउन नसके मार्ग प्रशस्त गर्न स्वास्थ्य मन्त्रीलाई सुझाव दिएकी हुन्।

स्वास्थ्य बीमाको रकम ५ लाख पुर्‍याउँछु भन्दै महत्वाकांक्षी योजना अघि सारेर पछि हट्नु उचित भएको उनले बताइन्। स्वास्थ्य बीमा सुरुवात गरेको जस लिन खोज्ने तर काम गर्न नसकेर यसलाई अलपत्र पारेर राज्यलाई नै धराशायी बनाउने काम भएको उनको भनाइ छ। उनले २ करोड ९१ लाख जनताको अनिवार्य स्वास्थ्य बीमा अघि बढाउन मागसमेत गरे।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300