१० जेठ २०८२, शुक्रबार

सुनको भाउ आज एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

Logo
आजको अपडेट मंगलबार, फाल्गुण २०, २०८१

विराटनगर २० फागुन । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज एकैदिन एक हजार चार सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ रहेकाे थियो ।

त्यस्तै आज तीन दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय १५ रुपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300