१० जेठ २०८२, शुक्रबार

विराट गोल्डकपको अन्तिम सेमिफाइनलमा आज पुलिस क्लब र चर्च ब्वाइज भिड्दै

Logo
आजको अपडेट सोमबार, फाल्गुण २६, २०८१

विराटनगर– विराट गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा सोमबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज भिड्दै छन् । रात्रीकालिन नवौँ संस्करणको विराट गोल्डकपको आजको खेलका विजेताले उपाधीका लागि फाइनल खेल बुधबार थ्रीस्टारसँग खेल्ने छ ।

पहिलो सेमिफाइनलमा आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई थ्रीस्टारले ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ को फाइनल खेल फाल्गुन २८ गते हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300