१० जेठ २०८२, शुक्रबार

सुनको भाउमा कीर्तिमान : तोलाको एक लाख ७६ हजार ८ सय रुपैयाँ पुग्यो

Logo
आजको अपडेट आइतबार, चैत्र १६, २०८१

विराटनगर । सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । अस्ति शुक्रबार सुनको भाउ तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार ४० रुपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300