१० जेठ २०८२, शुक्रबार

सुनको भाउ तोलामा सात सय रुपैयाँले घट्यो

Logo
आजको अपडेट सोमबार, चैत्र २४, २०८१

विराटनगर । आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । सुनको भाउ ताेलामा सात सय रुपैयाँले घटेर एक लाख ७३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको बिहिवार सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ लगातार घटिरहेको छ ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ३० रुपैयाँमा कायम भएको महासङ्ले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300