२१ जेठ २०८३, बिहिबार

मोरङका दुई युवक गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता

Logo
आजको अपडेट सोमबार, साउन १३, २०८२

विराटनगर — रसुवास्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा विराटनगरका दुई युवक आइतबार बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा  विराटनगर निवासी सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन् । गहिरो स्थानबाट कुण्डमा स्नान गर्न पसेका उनीहरू डुबेर बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनापछि खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । बेपत्ता तीर्थालुको उद्धारका लागि नेपाली सेना (श्रीनाथ गण), नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोलीहरू आइतबार नै घटनास्थल पठाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300