२१ जेठ २०८३, बिहिबार

आज कोशी, गण्डकी, बागमती र मधेश प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना

Logo
आजको अपडेट बुधबार, भाद्र ११, २०८२

विराटनगर आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही भागमा पनि मध्यम खालको वर्षा पर्न सक्ने देखिएको छ ।

विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका क्षेत्रमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

गएराति देशका कुनै स्थानमा ठूलो पानी नपरे पनि आज र भोलि विभिन्न ठाउँमा वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300