२१ जेठ २०८३, बिहिबार

जेनेजी विद्रोहले कांग्रेस र कम्युनिस्टहरूको जरा हल्लियो, उखेलिएको छैन : बाबुराम भट्टराई

Logo
आजको अपडेट शुक्रबार, कार्तिक १५, २०८२

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा।बाबुराम भट्टराईले कांग्रेस र कम्युनिस्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्ने बताएका छन् ।

रास्वपाले शुक्रबार आयोजनाको गरेको बृहत् राजनीतिक संवादमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो बताएका हुन् ।

भट्टराईले भने,ुउनीहरूले जनतालाई पटक–पटक ठगेर सत्तामा पुगेका छन् । सङ्गठन तलैसम्म छन् । जेनेजी विद्रोहले जरा त हल्लिएको छ, तर उखेलिएको छैन ।कांग्रेस र कम्युनिस्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्छ ।ु

उनले जेनजी र नयाँ वैकल्पिक शक्ति एकजुट भएर चुनावमा जानुपर्ने उल्लेख गर्दै त्यसको नेतृत्व जेनजीले लिनुपर्ने बताए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300