२१ जेठ २०८३, बिहिबार

नेकापा एमालेले सुनसरीका ४ क्षेत्रका उम्मेदवार टुंग्यायो

Logo
डुमरलाल मेहता मंगलबार, माघ ०७, २०८२

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी जिल्लामा आफ्ना उम्मेदवारहरू टुंगिएका छ ।

पार्टीले चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याउँदै चुनावी तयारीलाई तीव्रता दिएको छ ।
एमालेका अनुसार सुनसरी क्षेत्र नम्बर १ बाट टिका माङलेक उम्मेदवार चयन भएका छन् । क्षेत्र नम्बर २ मा सुजन लामा, क्षेत्र नम्बर ३ मा भगवती चौधरी तथा क्षेत्र नम्बर ४ मा जगदिश कुशियतलाई प्रतिनिधिसभा उम्मेदवार बनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300