२३ आषाढ २०८२, सोमबार

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

Logo
आजको अपडेट मंगलबार, भाद्र ०४, २०८१
आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । अस्ति आइतवार तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार ६ सय रुपैयाँ भएको सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेकाे छ । चाँदीकाे भाउ १० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300