१० जेठ २०८२, शुक्रबार

विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको रथयात्रा ४३ स्थानमा विश्राम गरिने

Logo
सन्तोष मेहता बिहिबार, भाद्र ०६, २०८१
विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको रथयात्रा

विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको रथयात्रा ४३ स्थानमा विश्राम गरिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट निकालीने एसिया कै दोस्रो ठुलो राधाकृष्ण रथयात्राको विश्राम गर्ने स्थानहरुको तय समेत भईसकेको छ । श्री राधाकृष्णा रथयात्रा समारोह रथ संचालन उपसमिति संयोजक सुरेश जैसवालका अनुसार यस पटकको रथयात्रालाई विराटनगरको मुख्य ४३ स्थानमा विश्राम गराउदै पुनः मन्दिरमा पुर्याएर विर्सजन गरिनेछ । राधाकृष्ण मन्दिरबाट रथको प्रस्थान गरी मेनरोड हुदै रोडशेषबाट धरान रोड हुदै बरगाछीबाट पुनः मन्दिरमा ल्याएर विर्सजन गरिने भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300