२१ जेठ २०८३, बिहिबार

अर्नाको आक्रमणमा सुनसरीमा वृद्ध गम्भीर घाइते

Logo
आजको अपडेट शनिबार, फाल्गुण ०९, २०८२

विराटनगर । सुनसरीको कोशी गाउँपालिका वडा नं. ३ जमुवामा अर्नाको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन्।

स्थानीय रामदेव दास (अन्दाजी ६० वर्ष) खेतमा घाँस काट्दै गर्दा अर्नाले अचानक आक्रमण गरेको जनाइएको छ। आक्रमणपछि गम्भीर घाइते भएका उनको धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

घटनापछि कोशी टप्पु वन्यजन्तु आरक्षका पदाधिकारी र नेपाली सेनाको टोली परिचालन गरिएको छ। ड्रोनमार्फत अर्नाको खोजी भइरहेको बताइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300