०९ जेठ २०८२, बिहिबार

पत्रकार महासंघ मोरङको तिज कार्यक्रम

Logo
आजको अपडेट शनिबार, भाद्र ०८, २०८१
पत्रकार महासंघ मोरङको तिज कार्यक्रम

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा आज दर खुवाउने कार्यक्रम गरेको छ । पत्रकार महासंघ मोरङले हरेक वर्ष तिज कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा मोरङका पत्रिका, रेडियो, टिभी, अनलाईनमा क्रियाशिल महिला पत्रकारहरु लगायतको सहभागिता रहेको कार्यवहाक अध्यक्ष तारा आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300