२१ जेठ २०८३, बिहिबार

विराटनगर रन २.० सम्पन्न

Logo
आजको अपडेट शुक्रबार, बैशाख १८, २०८३

विराटनगर । लियो डिस्ट्रिक ३२५ सी नेपालको आयोजना तथा नोबेल क्यान्सर अस्पतालको सहकार्यमा ‘विराटनगर रन २.०’ भएको छ । आज विशेष कार्यक्रमका बीच ‘विराटनगर रन २.०’ सम्पन्न भएको हो ।

जसले स्वास्थ्य, ऊर्जा र उत्साहको अद्भुत माहोल सिर्जना गरेको बताइएको छ । नोबेल अस्पतालबाट सुरु भएको दौड सहिद रंगशालामा पुगेर समापन भएको थियो । नोबेलले सहभागी सम्पूर्ण धावक, आयोजक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विशेष भएको उल्लेख गरेको छ ।

ट्राइ–साइकल प्रतियोगिता, सांस्कृतिक प्रस्तुति तथा चर्चित गायिका रचना रिमालको सांगीतिक प्रस्तुति लगायतका आकर्षक कार्यक्रमहरू क्रमशः सञ्चालन हुँदै जाने नोबेलले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300