२१ जेठ २०८३, बिहिबार

बङ्गलादेशविरुद्धको पहिलो टेस्टका लागि भारतीय टिमको घोषणा

Logo
आजको अपडेट सोमबार, भाद्र २४, २०८१

विराटनगर । भारतले बङ्गलादेशविरुद्ध खेल्ने पहिलो टेस्टका लागि टिमको घोषणा गरेको छ ।

भारतले सेप्टेम्बर १९ देखि बङ्गलादेशविरुद्ध २ खेलको टेस्ट सिरिज खेल्दै छ । पहिलेको टेस्टका लागि भारतले १६ खेलाडीको टिम घोषणा गरेको हो ।

भारतीय टिममा रोहित शर्मा ९कप्तान०, यशाश्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषव पन्त, ध्रुव जुरेल, आर आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, कुलदीप यादव, मोहमद सिराज, आकाश दीप, जसप्रित बुमराह र यश दयाल रहेका छन् ।

भारतले सेप्टेम्बर १९ देखि पहिलो र २७ देखि दोस्रो टेस्ट खेल्दै छ । त्यस्तै बंगलादेशको भारत टुरमा तीन खेलको टी(२० सिरिज पनि खेल्दै छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300