०९ जेठ २०८२, बिहिबार

आजकाे अपडेटका प्रधान समपादक मेहता सम्मानित

Logo
आजको अपडेट शनिबार, आश्विन ०५, २०८१

विराटनगर । आजकाे अपडेटका प्रधान सम्पादक सन्ताेष कुमार मेहता सम्मानित भएका छन् ।
विराटनगर नारी उत्थान समाज विराटनगर-५ ले जितिया पर्वकाे अवसरमा गरेकाे कार्यक्रममा मेहता सम्मानित भएका हुन् ।
मेहतालाई काेशी प्रदेश प्रमुख परशुराम खापुङले दाेसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए । विगत ६ वर्षदेखि विराटनगर नारी उत्थान समाजले गरेका गतिविधिलाई आम नागरिकसम्म पुर्याउन खेलेकाे भूमिकाकाे कदर गर्दै मेहतालाई सम्मान गरिएकाे नन्दकिशाेर मेहताले बताए । पत्रकार मेहतासँगै अन्य व्यक्तिहरू पनि सम्मानित भएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300