२३ आषाढ २०८२, सोमबार

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

Logo
आजको अपडेट शुक्रबार, आश्विन ११, २०८१

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् ।

उनी आफ्नो निजी भ्रमणको लागि आगामी साता भुटान भ्रमणमा जाने भएका हुन् । आज उनको सचिवालयले जारी गरेको सूचनामा सो जानकारी दिइएको छ ।

पूर्वराजा शाहले सो भ्रमणमा के के कार्यक्रम गर्ने भन्नबारे खुलाइएको छैन ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300