२४ आषाढ २०८२, मंगलबार

घटस्थापनाको शुभकामना सन्देश

Logo
सन्तोष मेहता बिहिबार, आश्विन १७, २०८१

विरारटनगर । कोशी प्रदेशका प्रदेशसभा सदस्य मा.इस्राइल मन्सुरीले आज घटस्थापनाको अवसरमा सबै नेपालीहरूलाई हार्दिक शुभकामना दिएका छन् ।

विजया दशमीको पहिलो दिन घटस्थापनाको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा मा.मन्सुरीले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

उनले नेपालीहरूको महान चाड बडा दशैंको, दीपावली एवम् छठ पर्वको अवसरमा यो शुभकामना दिएको जानकारी दिए ।

यस अवसरमा उनले घटस्थापनाको महत्व र यसले नेपाली समाजमा ल्याउने एकता र खुशीको बारेमा पनि चर्चा गरे ।

सुनसरी क्षेत्र नं ४ ख बाट निर्वाचित मा.मन्सुरीले यस चाडपर्वले सबै नेपालीहरूको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्। ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300