२३ आषाढ २०८२, सोमबार

इटहरी गोल्डकपमा चर्च ब्वाइजलाई हराउँदै धरान फुटबल क्लब सेमिफाइनलमा

Logo
आजको अपडेट बुधबार, फाल्गुण ०७, २०८१

विराटनगर । चर्च ब्वाइज यूनाइटेड काठमाण्डौलाई पराजित गर्दै धरान फुटबल क्लब १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको खेलमा  धरानले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो । प्रतियोगिताअन्तर्गत आज पहिलो सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाण्डौबीच खेल हुने छ ।

यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित  १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300