२१ जेठ २०८३, बिहिबार

साफ खेल्न नेपाल आइपुग्यो भुटानी टोली

Logo
आजको अपडेट शुक्रबार, साउन ३२, २०८१
साफ खेल्न नेपाल आइपुग्यो भुटानी टोली

पर्सि आइतवारदेखि शुरु हुने साफ २० वर्षमुनिको प्रतियोगिता खेल्न भुटानको टोली नेपाल आइपुगेको छ । भुटानको टोलीले सोमवार साविक विजेता भाारतसँग खेल्ने तालिका छ । समूह ‘बी’ मा भारत , भुटान र माल्दिभ्स रहेका छन्  ।

यसअघि माल्दिभ्सको फुटबल टोली हिजै काठमाण्डौ आइसकेको छ । दक्षिण एशियाली देशहरूबीच हुने यो प्रतियोगितामा ६ देश सहभागी हुँदैछन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । याे समूहमा नेपालसँगै बङ्गलादेश र श्रीलङ्का छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300