१० जेठ २०८२, शुक्रबार

सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो

Logo
आजको अपडेट बिहिबार, माघ ०३, २०८१

विराटनगर–आज सुनको भाउ एकैदिन तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५५ हजार चार सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ८० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300