२३ आषाढ २०८२, सोमबार

काभा बिच भलिबलमा नेपालको पहिलो जित

Logo
आजको अपडेट शुक्रबार, साउन १८, २०८१

विराटनगर । नेपालले काभा बिच भलिबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । भुटानको राजधानी थिम्पुमा रहेको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटानलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१–१४ ले आफ्नो पक्षमा पारे । पहिलो खेलमा नेपाल माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300