१० जेठ २०८२, शुक्रबार

एन्फा महिला लिगमा कोशीले वालिङलाई ४–० हरायो

Logo
आजको अपडेट आइतबार, भाद्र १६, २०८१
एन्फा महिला लिगमा कोशीले वालिङलाई ४–० हरायो

विराटनगर । एन्फा महलिा लगि फुटबलमा कोशी प्रदेशले स्याङ्जाको वालङि नगरपालकिालाई हराएको छ ।

ललतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा कोशीले वालङिलाई ४-० गोलले हरायो । कोशीका लाग िसमक्षिा मगरले दुई तथा सन्जुमाया तामाङ र प्रतीक्षा राईले समान एक गोल गरे ।

प्रतयिोगतिामा भोल िसुदूरपश्चमि प्रदेश र बाग्मती युथ क्लब खेल्दैछन् । अखलि नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा आजदेख िशुरू भएको लगिमा कोशी प्रदेश, सुदूरपश्चमि प्रदेश, चन्द्रपुर नगरपालकिा, सशस्त्र प्रहरीको बलको एपीएफ क्लब, त्रभिुवन आर्मी क्लब, सङ्कटा क्लब, नेपाल पुलसि क्लब, कर्णाली प्रदेश, बाग्मती युथ क्लब र वालङि नगरपालकिा गरी १० वटा टोली सहभागी छन् ।

सङ्गिल राउन्ड रोबनिका आधारमा हुन प्रतयिोगतिाको पहलिो चरणमा ४५ खेल हुनेछन् । सङ्गिल राउन्ड रोबनिमा शीर्ष ५ मा रहने टोलीबीच फेर िडबल राउन्ड रोबनिका आधारमा सुपर लगि खेलाइने छ । सुपर लगिमा २० खेल हुनेछन् । सुपर लगिमा उत्कृष्ट चार टोलीबीच क्वालफिायर, इलमिनिेटर र फाइनल हुनेछ ।

प्रतयिोगतिाको वजिेताले १० लाख र उपवजिेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी लगिको सर्वोत्कृष्ट खेलाडीले एक लाख, फेयर प्ले टोलीले एक लाख ५० हजार र वधिागत उत्कृष्ट टोलीलाई जनही ५० हजार रुपैयाँ दनिे एन्फाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300