१० जेठ २०८२, शुक्रबार

एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बाग्मती खेल्दै

Logo
आजको अपडेट सोमबार, भाद्र १७, २०८१
एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बाग्मती खेल्दै

विराटनगर । एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बाग्मती खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा शुरु हुनेछ । लिगमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ ।

हिजो भएको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ४–० ले हराउँदै कोशीले सुखद सुरुवात गरेको हो । अखिल नेपाल फुटबल सङ्घ एन्फा को आयोजना हिजोदेखि शुरु भएको लिगमा १० टोली सहभागी छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300